विचार धाराका अनेक, मध्ये एकको यो विवेक ।

Showing posts with label Quotation. Show all posts
Showing posts with label Quotation. Show all posts

HTML & CSS Project

यस पोष्टमा विशेष गरी कक्षा ११ का  विद्यार्थीलाई  HTML र CSS को Project Work का लागि सहयोगार्थ  केहि प्रोजेक्टहरु  यस पोष्ट मार्फत सेयर गरेको छु । जसमा एउटा HTML र दुईवटा CSS प्रयोग गरि डिजाइन गरिएका जम्मा ३ वटा प्रोजेक्टहरु रहेका छन् । जुन ‘All About Operating System’, ‘Short Introduction of L. P. Devkota’ र ‘Top Ten Quotations of six famous person’ शिर्षकमा रहेका छन् ।  आशा छ यस पोष्ट मार्फत तपाईहरुले केहि लाभ उठाउन सक्नु हुनेछ ।

Sample Image of ‘Short Introduction of L.P. Devkota’

Devekota

उक्त प्रोजेक्ट डाउनलोड गर्नका लागि यहाँ क्लिक गर्नुहोला ।

(Click here to download the project.)

शेयर गर्नुहोस्:

नेम्से सम्बन्धि जानकारी लिनुहोस्...

Nepselink is the most trusted NEPSE news aggregator. Never miss any news about Nepal Stock Exchange with us.

नेपाली क्यालेन्डर

Popular Posts

अरुको ब्लग पनि पढ्नुहोस्

आफ्ना कुरा पठाउनुहोस्

Name

Email *

Message *