विचार धाराका अनेक, मध्ये एकको यो विवेक ।

Showing posts with label नेपाली साहित्य. Show all posts
Showing posts with label नेपाली साहित्य. Show all posts

हामी कविता:

Image

परिचय:

धवलागिरी अञ्चलको मुस्ताङ जिल्ला अन्तर्गत पर्ने थांक टुकुचा भन्ने गाउँमा वि.सं. १९९२ पौष १० गतेका दिन पिता हितमान शेरचन र माता पदमकुमारी शेरचनका कान्छा छोराका रुपमा जन्मिएका भुपेन्द्रमान शेरचन नै नेपाली साहित्यमा भूपि शेरचनका नामले चिनिएका व्यक्ति हुन् । बि.ए. सम्मको औपचारिक शिक्षा हाँसिल गरेका भूपि शेरचनका ‘नयाँ झयाउरे’ (गिति कविता संग्रह-२०१०), ‘निर्झर’ (कविता संग्रह- २०१५), ‘घुम्ने मेचमाथी अन्धो मान्छे’ (कविता संग्रह-२०२५), ‘भूपि शेरचनका कविता’ (कविता संग्रह-२०५७) समेत गरी चारवटा कविता संग्रह र एउटा ‘परिवर्तन’ (नाटक-२०१०) समेत प्रकाशित छन् ।

शेयर गर्नुहोस्:

नेम्से सम्बन्धि जानकारी लिनुहोस्...

Nepselink is the most trusted NEPSE news aggregator. Never miss any news about Nepal Stock Exchange with us.

नेपाली क्यालेन्डर

Popular Posts

अरुको ब्लग पनि पढ्नुहोस्

आफ्ना कुरा पठाउनुहोस्

Name

Email *

Message *