विचार धाराका अनेक, मध्ये एकको यो विवेक ।

रङ्गिविरङ्गि पुतलीहरु::

पुतली! जो थोर बहुत समय एउटा फूलमा रुक्दछ र चाहर्दछ सारा फूलका डालीहरुमा आफ्ना पङ्ख फिजाइ, आफ्ना रङ्गिविरङ्गि रङ्गहरु झल्काई, धेरैका मनहरुलाई चंचल गराई र अन्तमा लज्जा(फूल) लाई थप लज्जित बनाइ ।

पुतलीका यस्तै यस्तै शिलशिला चल्दै गर्दा लिईएका तष्विरहरु मैले यस पोष्ट मार्फत संग्रह गरेर राखेको छु । छोटो समयमा नै विभिन्न रङ्गिविरङ्गि पुतलीहरु र फूलसँगैका पुतलीहरुका तष्विरहरु कैद गर्ने सौभाग्य फूलहरुले जुरायो वा मौसमले  जुरायो त्यो भने थाहा छैन तर जुन सौभाग्य मिलेको छ त्यो गज्जब छ ।

(पुतली नं. १)

Butterfly

बसेर प्यूँदो रस थोर बेर ।

मजा अनौठोसँग मस्त हेर ।।

मर् इशको जो रस बासवाला ।

चाखिरहेको छु चुमेर प्याला ।। – लक्ष्मी प्रसाद देवकोटा

(पुतली नं. २)

Butterfly

(पुतली नं. ३)

Butterfly

(पुतली नं. ४)

Butterfly

(पुतली नं. ५)

Butterfly

(पुतली नं. ६)

Butterfly

(पुतली नं. ७)

Butterfly

(पुतली नं. ८)

Butterfly

(पुतली नं. ९)

Butterfly

(पुतली नं. १०)

Butterfly

(पुतली नं. ११)

Butterfly

(पुतली नं. १२)

Butterfly

(पुतली नं. १३)

Butterfly

(पुतली नं. १४)

Butterfly

शेयर गर्नुहोस्:

No comments:

Post a Comment

Test

टुइटर टुइट

अरुको ब्लग पनि पढ्नुहोस्

यूट्युव च्यानल

नेपाली क्यालेन्डर

आफ्ना कुरा पठाउनुहोस्

Name

Email *

Message *