विचार धाराका अनेक, मध्ये एकको यो विवेक ।

कम्प्युटर सम्बन्धी प्रश्न::

१. कम्प्युटरलाई नेपालीमा के भनिन्छ? 

‍‍‍👉 सुसाङ्ख्य 

२. कम्प्युटरलाई नेपालीमा सुसाङ्ख्य नामाकरण गर्ने व्यक्ति को हुन्? 

‍‍‍👉चुडानाथ भट्टराई 

३. नेपालमा सर्वप्रथम टेलिफोनको सुरुवात कहिले भएको हो? 

‍‍‍👉 वि.सं. १९७०

४. अप्टिकल फाइवर के सँग सम्बन्धित रहेको छ? 

‍‍‍👉 दुरसञ्चार र भु-उपग्रह

५. नेपालमा प्रयोग भएको पहिलो कम्प्युटर कुन हो? 

‍‍‍👉 आइ.बि.एम. १४०१ (वि.सं. २०२८)

६. नेपालमा सर्वप्रथम इन्टरनेट बैंकिङ सेवाको सुरुवात गर्ने बैंक कुन हो?

‍‍‍👉 कुमारी बैंक 

७. नेपालमा सर्वप्रथम ATM कार्ड प्रचलनमा ल्याउने बैंक कुन हो? 

‍‍‍👉 एभरेष्ट बैंक 

८. नेपालमा सर्वप्रथम रोबर्ट प्रयोग गर्ने बैंक कुन हो?

‍‍‍👉 SBI Bank

९. नेपालमा सर्वप्रथम क्रेडिट कार्ड प्रचलनमा ल्याउने बैंक कुन हो?

‍‍‍👉 हिमालयन बैंक

१०. नेपालमा सर्वप्रथम डेबिट कार्ड प्रचलनमा ल्याउने बैंक कुन हो?

‍‍‍👉 नविल बैंक

११. सूचना तथा सञ्चार प्रविधिको सेवा तथा साधनश्राेतमा पहुँच भएका र नभएका समुहबीचको अन्तरलाई के भनिन्छ?

‍‍‍👉 डिजिटल विभेद (Digital Divide)

१२. इन्टरनेट सम्बन्धी अपराध नियन्त्रण सम्बन्धमा कुन कानुनमा व्यबस्था गरिएको छ? 

‍‍‍👉 विद्युतिय कारोबार ऐन, २०६३

१३. ई-मेलको सुरुवात सर्वप्रथम कहिले भएको थियो? 

‍‍‍👉 सन् १९७६

१४. सूचना प्रविधी विकास परिषद्को अध्यक्ष को हुने व्यवस्था छ? 

‍‍‍👉 प्रधानमन्त्री 

१५. WiMax को पूरा रुप के हो? 

‍‍‍👉 Worldwide Interoperability for Microwave Access

१६. नेपालमा पर्सनल कम्प्युटर बनाउने पहिलो व्यक्ति को हुन्? 

‍‍‍👉 मुनिबहादुर शाक्य 

१७. नेपालको पहिलो साइबर क्याफे कुन हो? 

‍‍‍👉 सगरमाथा साइबर क्याफे 

१८. 'इन्टरनेटका पिता' भनेर कसलाई चिनिन्छ? 

‍‍‍👉 डा. लियोनार्ड क्लिनराक (Leonard Kleinrock)

१९. सर्वप्रथम कम्प्युटर माउको आविष्कार कसले गरेका थिए? 

‍‍‍👉 Douglae Engelbart 

२०. World Wide Web का निर्माता को हुन्? 

‍‍‍👉 Tim Berners Lee

२१. मोबाइल फोनका आविष्कारक को हुन्?

‍‍‍👉 मार्टिन कुपर 

२२. पहिलो ई-मेल प्रयोगकर्ता नेपाली को हुन्? 

‍‍‍👉 भरतदत्त कोइराला

२३. उत्तर पुस्तिका परिक्षण गर्ने कम्प्युटराईज्ड विधि OMR को पूरा रुप के हो? 

‍‍‍👉 Optical Mark Reader

२४. नेपालमा इन्टरनेटको सुरुवाल कहिले बाट भएको हो? 

‍‍‍👉 वि.सं. १९९३ 

२५. सूचना प्रविधि पार्क कहाँ रहेको छ? 

‍‍‍👉 बनेपा, काभ्रे 

२६. नेपाल टेलिकमको मोबाईल सेवाको सुरुवात कहिले देखि भएको हो? 

‍‍‍👉वि.सं. २०५६ वैशाख 

२७. ई-मेलका पिता भनेर कसलाई चिनिन्छ? 

‍‍‍👉Ray Tomlinson

२८. SWIFT को पूर्ण रुप के हो? 

‍‍‍👉 Society for world wide interbank telecommunication 



No comments:

Post a Comment

टुइटर टुइट

अरुको ब्लग पनि पढ्नुहोस्

आफ्ना कुरा पठाउनुहोस्

Name

Email *

Message *

नेपाली क्यालेन्डर

यूट्युव च्यानल