विचार धाराका अनेक, मध्ये एकको यो विवेक ।

श्रीअन्तु यात्रा

४ वर्षे वि.एड. आइ.टि.को अन्त्य नेर नेर आइपुग्दा सम्म समेत एउटा पनि डेयरिङ्ग हुन सकेको थिएन अर्थात कलेजबाट टुर जाने भनेर योजना बनाउँदा बनाउँदै पनि समय र परिस्थितिले जाने दिन कहिल्यै जुराएन । सायद कलेजबाट अब हाम्रा लागि टुर जानका लागि समय पनि नमिल्ने पक्का पक्की छ । किनकि परीक्षा निक्कै नजिक आइ सक्यो र हामीले कलेका साथीहरुको टिम भएर अब टुर जान सम्भव छैन् । ४ वर्षे समयमा एउटा टुर जान पनि सफल नभएकाले केटा साथीहरु मिलेर लगभग ३, ४ हप्ता अघिदेखिनै अन्तु डाँडा, ईलाम जाने भनेर मिति तोकियो र झन्डै झन्डै तुहिन लागेको उक्त योजनालाई साकार रुप दिँयौ । जसमा जाने भनिएका केहि साथीहरु छुट्न गए । कलेजका केटा साथीहरुमा घनश्याम दाहाल, कृष्ण ढकाल, पुरन आचार्य, केशव पौडेल, नविन भण्डारी, शुसिल पोख्रेल, महाप्रसाद चापागाई र म (सुमन दाहाल) मध्ये चार जना मात्र साथीहरु घनश्याम, केशव, नविन र म उक्त योजना बमोजिम जान सक्षम भयौं । केरखामा मिति २०७५।०९।२७ गते शुक्रबार चार जना भेला भई  दिउँसो २:०० बजेको समयमा  लगभग ८५ कि.मि. को यात्रामा हामी लाग्यौँ । बानी नपरेको ठाउँ र नयाँ बाटो भएकाले त्यहाँ पुग्न लगभग हामीलाई ३ घण्टा जति लाग्यो । हामी खासै कुनै हतारो मा पनि थिएनौ र सामान्य गतिमा गुड्यौ। श्रीअन्तु रहेको ठाउँ सुर्योदय नगरपालिका अन्तर्गत पर्दो रहेछ । 

(श्रीअन्तु डाँडा बाट देखिएको सुर्योदय । )

लगभग ५ बजे श्रीअन्तु डाँडा तलतिर पुगियो र त्यहाँ रहेको खड्का होमस्टेमा हामी त्यस रात रह्यौ । रोचक त के भो भने २८ गते श्रीअन्तु

शेयर गर्नुहोस्:

नेम्से सम्बन्धि जानकारी लिनुहोस्...

Nepselink is the most trusted NEPSE news aggregator. Never miss any news about Nepal Stock Exchange with us.

नेपाली क्यालेन्डर

Popular Posts

अरुको ब्लग पनि पढ्नुहोस्

आफ्ना कुरा पठाउनुहोस्

Name

Email *

Message *