-
जिन्दगीको त्यो युग जसका तिता मिठा ह्रदयभरी झल्किरहने छ ।
जिन्दगी लामो छ, भोग्नु पर्नेकुरा नभोगी सायद सुख छैन सायद । जिवनयापन गर्ने सिलसिलामा अनेकौ ठाउँ पुगिन्छ, भाग्यले भनौ या समयले भिन्नभिन्न ठाउँमा पुर्याउँछ । पुरा पढ्नहोस्… ।
-
सुर्यको मधुर किरण सँगै फक्रिएको कलकलाउँदो उमेरको बोडि (Green Bean) को फूल ।
केहि समयमै ओइलाइ जाने यी फक्रिएका फूलहरुलाई आँखाले कैद गर्दा गर्दै लोभी मनले लामै समय सम्म कैद गर्ने हठ गरेपछिको चर्तिकला हो यो । थप पढ्न क्लिक गर्नुहोस् ।
-
धानको बाला आली मै नुहिजाने, पर्खमाया म पनि उँहि जाने ।
मौरीले बडो मेहेनतले मह संग्रह गर्छ तर त्यो मह आफुले खान नपाइ मान्छेले खोसिदिन्छ । मौरी हाम्रो गुरु हो । जुन चीज भविष्यमा काम लाग्दैन त्यो चीज संग्रह नगर्नु भन्ने सन्देश मौरीले दिन्छ । पुरा पढ्नहोस्… ।
-
निशा-पुष्प (पारिजात) र पुतली ।
पुतली! जो थोर बहुत समय एउटा फूलमा रुक्दछ र चाहर्दछ सारा फूलका डालीहरुमा आफ्ना पङ्ख फिजाइ, आफ्ना रङ्गिविरङ्गि रङ्गहरु झल्काई, धेरैका मनहरुलाई चंचल गराई र अन्तमा लज्जा(फूल) लाई थप लज्जित बनाइ...
सब्जीका फूलहरु भाग १ ::
C Programming-Projects(Part–1)
Analog and Digital Clock:
Display:
Codes:
#include<graphics.h>
#include<dos.h>
#include<stdlib.h>
#include<stdio.h>
#include<conio.h>
#include<math.h>
#include<process.h>
void frame();
void draw_numbers(int,int,int);
void line_at_angle(int,float,int);
void beep(int,int);
void clear(int,int,int,int,int);
void main()
{
clrscr();
int gdriver=DETECT,gmode,errorcode;
struct time t,i;
int key, k=0, x,y,t_sec,t_min,midx,midy;
char tim[5];
म हुर्केको गाँउ: बिरवल चौक
जिन्दगी लामो छ, भोग्नु पर्ने कुरा नभोगी सायद सुख छैन । जिवनयापन गर्ने सिलसिलामा अनेकौ ठाउँ पुगिन्छ, भाग्यले भनौ या समयले भिन्नभिन्न ठाउँमा पुर्याउछ । यहि सिलसिलामा कुनै समय हाम्रो बसोबास झापा जिल्लाको साविक कोहबरा गा.बि.स वडा नं. ८ अन्तर्गत बिरबल चोक भन्ने ठाउँमा भएको थियो । त्यहि ठाउँको झझल्को कहिले काहिँ आइरहन्छ र यहि झझल्को मेट्न मेरो पुरानो गाउँको केहि झलकहरु यस ब्लगमा सङ्ग्रहित गरी राखेको हुँ ।
(मेरो घर छेउमै रहेको पोखरी, जहाँ म कहिले काँही पौडी खेल्नेगर्थे तर आज-भोलि खडेरी लागेर पानी सुक्ने गर्छ ।)
पहिलो पुर्खेउली पहाड भ्रमण:
मौरीले बडो मेहेनतले मह संग्रह गर्छ तर त्यो मह आफुले खान नपाइ मान्छेले खोसिदिन्छ । मौरी हाम्रो गुरु हो। जुन चीज भविष्यमा काम लाग्दैन त्यो चीज संग्रह नगर्नु भन्ने सन्देश मौरीले दिन्छ । यो हाम्रो आध्यात्म दर्शन हो । यद्दपी तलका केहि पहाडका दृश्य भविष्यमा काम लागे नलागे पनि पाहाडका केहि सम्झनाहरु यादगार बनाइ राख्न मैले आफ्नो ब्लगमा केहि पहडका तस्बिर संग्रह गरेको हुँ । तलका दृश्य राख्नुको मुख्य कारण मेरो पहिलो पुर्खेउली पहाड भ्रमण हो ।