विचार धाराका अनेक, मध्ये एकको यो विवेक ।

छोरीको कर्म:

बि.सं. २०१४ सालमा जन्मेकी आमाले गोठाले जीवनमा रचेका/गाएका झ्याउरे गीतहरुको संगालो ब्लगमा पस्केको छु । हुन त यस प्रकारको पोष्ट पहिले पनि पस्केको थिए । ब्लगको अपुरो ज्ञानले त्यो पोष्ट गुमाउन पुगेँ । कहिले कहिँ आमाले झ्याउरे गीत गुनगुनाउने कारणले गर्दा माथामा पोष्टिने ध्यान आयो । आशा छ यो पोष्टिने नाटकले कुनै दिन केहि पल यादगार र रमाइलो बनाउने छ ।

यता जा भन्छ उता जा भन्छ, केरैको पातैले

न यता जानु न उता जानु, छोरीको जातैले ।।

http://dahalsuman.blogspot.com

शेयर गर्नुहोस्:

सब्जीका फूलहरु भाग १ ::

यस पोष्टमा गाउँघर वरपर फूलेका विभिन्न सब्जीका फूलहरु संग्रह गरेर राखेको हुँ। केहि समयमै ओइलाइ जाने यी फक्रिएका फूलहरुलाई आँखाले कैद गर्दा गर्दै लोभी मनले लामै समय सम्म कैद गर्ने हठ गरेपछिको चर्तिकला हो यो । “छोटो मिठो" भन्ने अर्थमा यसलाई भिन्न भिन्न भागमा बाँडेको हुँ । आशा छ यो चर्तिकलाले मनमा कोपिला जगाओस् र सेवा भावको काम गरोस् ।


(Flowers of Green Bean – बोडीको फूल)

Green Beans
शेयर गर्नुहोस्:

C Programming-Projects(Part–1)

Analog and Digital Clock:

Display:

(99)

Codes:

#include<graphics.h>
#include<dos.h>
#include<stdlib.h>
#include<stdio.h>
#include<conio.h>
#include<math.h>
#include<process.h>
void frame();
void draw_numbers(int,int,int);
void line_at_angle(int,float,int);
void beep(int,int);

void clear(int,int,int,int,int);
void main()
{
clrscr();
int gdriver=DETECT,gmode,errorcode;
struct time t,i;
int key, k=0, x,y,t_sec,t_min,midx,midy;
char tim[5];
शेयर गर्नुहोस्:

म हुर्केको गाँउ: बिरवल चौक

जिन्दगी लामो छ, भोग्नु पर्ने कुरा नभोगी सायद सुख छैन । जिवनयापन गर्ने सिलसिलामा अनेकौ ठाउँ पुगिन्छ, भाग्यले भनौ या समयले भिन्नभिन्न ठाउँमा पुर्याउछ । यहि सिलसिलामा कुनै समय हाम्रो बसोबास झापा जिल्लाको साविक कोहबरा गा.बि.स  वडा नं. ८ अन्तर्गत बिरबल चोक भन्ने ठाउँमा भएको थियो । त्यहि ठाउँको झझल्को कहिले काहिँ आइरहन्छ र यहि झझल्को मेट्न मेरो पुरानो गाउँको केहि झलकहरु यस ब्लगमा सङ्ग्रहित गरी राखेको हुँ ।

(मेरो घर छेउमै रहेको पोखरी, जहाँ म कहिले काँही पौडी खेल्नेगर्थे तर आज-भोलि खडेरी लागेर पानी सुक्ने गर्छ ।)

27052012129

शेयर गर्नुहोस्:

पहिलो पुर्खेउली पहाड भ्रमण:

मौरीले बडो मेहेनतले मह संग्रह गर्छ तर त्यो मह आफुले खान नपाइ मान्छेले खोसिदिन्छ । मौरी हाम्रो गुरु हो। जुन चीज भविष्यमा काम लाग्दैन त्यो चीज संग्रह नगर्नु भन्ने सन्देश मौरीले दिन्छ । यो हाम्रो आध्यात्म दर्शन हो । यद्दपी तलका केहि पहाडका दृश्य भविष्यमा काम लागे नलागे पनि पाहाडका केहि सम्झनाहरु यादगार बनाइ राख्न मैले आफ्नो ब्लगमा केहि पहडका तस्बिर संग्रह गरेको हुँ । तलका दृश्य राख्नुको मुख्य कारण मेरो पहिलो पुर्खेउली पहाड भ्रमण हो ।


IMG_0585

शेयर गर्नुहोस्:

नेम्से सम्बन्धि जानकारी लिनुहोस्...

Nepselink is the most trusted NEPSE news aggregator. Never miss any news about Nepal Stock Exchange with us.

नेपाली क्यालेन्डर

Popular Posts

अरुको ब्लग पनि पढ्नुहोस्

आफ्ना कुरा पठाउनुहोस्

Name

Email *

Message *