विचार धाराका अनेक, मध्ये एकको यो विवेक ।

छोटो व्यक्तिगत परिचय:

20161209_153550

नाम

: सुमन दाहाल
जन्म स्थान : डाँगीबारी – ३, तुल्सीबारी, झापा (कस्तो छ थाहा छैन)
जन्म मिति : कार्तिक - २७, शुक्रबार
हुर्काइ : मधेशको झुम्ममा
माता/पिता : लक्षिमा/दधिराम दाहाल
दाजु/दिदी : ३ दाजु/२ दिदी
स्वभाब : मौन प्रकृति (“सबैले बल्दैनस् त” भन्छन्)
कस्तो छु : धेरै भिन्न छु (“सबैको माझमा रहेपनि Invisible जस्तो” - साथीहरुको नजरमा)
रुची : Photography, tech…..
अहिले बसोबास : लखनपुर-२, झापा (कमल गाउँपालिका-०६, झापा)
शिक्षा : सकिएकै छैन्
पढेका स्कूल :

श्री सरस्वती इ.बो.स्कूल (कोहबरा-८, झापा), नन्दी रात्री (नक्साल, काठमाडौँ), जनज्योती मा.वि. (कोहबरा-७), श्री वाणी मा. वि. (लखनपुर-३), दमक टेक्निकल एजुकेशन फाउन्डेशन (दमक-१४,झापा), मदन आश्रित मेमोरियल मल्टीपल क्याम्पस  (तोपगाछी –७, झापा) (बसाइसराइको प्रभाब)

: आफ्नो दण्ड पूरा गर्न जन्मिएको मान्छे ( के दण्ड हो थाहा छैन ।)
     
शेयर गर्नुहोस्:

No comments:

Post a Comment

टुइटर टुइट

अरुको ब्लग पनि पढ्नुहोस्

आफ्ना कुरा पठाउनुहोस्

Name

Email *

Message *

नेपाली क्यालेन्डर

यूट्युव च्यानल