विचार धाराका अनेक, मध्ये एकको यो विवेक ।

सब्जीका फूलहरु भाग २::

सब्जीका फूलहरु भाग १ का लागि यहाँ क्लिक गर्नुहोस् । यस पोष्टमा प्याज (Onion), खुर्सानी (Chili), तिते करेला (bitter gourd), घिरौला (sponge gourd), चिचिँडो (snake gourd) र गोलभेडा (tomato) का   फूलहरु समेटिएका छन् ।

(Flowers of Onion - प्याजको फूल)


शेयर गर्नुहोस्:

101 Geometrical Shapes::

Here are the collections of geometrical shapes which are created on Microsoft office word 2007 file. These shapes are in a single word file name “101 Geometrical shapes” and every shapes are grouped. It will be easier to modify the shapes because of word file. I hope these shapes may be helpful for the mathematical questions typist. Scroll down to download the file and Enjoy your work!

Samples of Geometrical Shapes:

 

शेयर गर्नुहोस्:

छोटो व्यक्तिगत परिचय:

20161209_153550

नाम

: सुमन दाहाल
जन्म स्थान : डाँगीबारी – ३, तुल्सीबारी, झापा (कस्तो छ थाहा छैन)
जन्म मिति : कार्तिक - २७, शुक्रबार
हुर्काइ : मधेशको झुम्ममा
माता/पिता : लक्षिमा/दधिराम दाहाल
दाजु/दिदी : ३ दाजु/२ दिदी
स्वभाब : मौन प्रकृति (“सबैले बल्दैनस् त” भन्छन्)
कस्तो छु : धेरै भिन्न छु (“सबैको माझमा रहेपनि Invisible जस्तो” - साथीहरुको नजरमा)
रुची : Photography, tech…..
अहिले बसोबास : लखनपुर-२, झापा (कमल गाउँपालिका-०६, झापा)
शिक्षा : सकिएकै छैन्
शेयर गर्नुहोस्:

Test

टुइटर टुइट

अरुको ब्लग पनि पढ्नुहोस्

यूट्युव च्यानल

नेपाली क्यालेन्डर

आफ्ना कुरा पठाउनुहोस्

Name

Email *

Message *